चैत्र १८, २०८२ बुधबार | १४:१५:२८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने

प्रतियोगिताको बारेका जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन सोमबारबाट हुने भएको छ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२  गल्फरले प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फर एसोसिएसन नेपाल (पिजिएएन) का महासचिव दीपक आचार्यले जानकारी दिए ।

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिताको  विजेताले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।  उपविजेताले ८५ र तेस्रो हुनेले ६८ हजार रुपैयाँ पार्नेछन्। यसैगरी कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार पाउनेछन् । ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। सिजनको पहिलो  प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि राहुल विश्वकर्मा जितेको थिए। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो