फाल्गुन २२, २०८२ शुक्रबार | ११:०३:५५
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप गोकर्णमा हुने

काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपकाे ११औं संस्करण मंगलबार देखि बिहीबारसम्म गोकर्ण फरेष्ट गल्फ क्लबमा हुने भएको छ ।

५४-होलको तीन दिने प्रतियोगितामा नेपालसहित बंगलदेश, श्रीलंका, भुटान र भारतका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । टिम स्पर्धामा प्रत्येक टोलीका दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक राष्ट्र नेपालले दुई टोली सहभागी गराउनेछ । ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ।

व्यक्तिगत स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ। सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन्। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ।

प्रतियोगितामा हालसम्म ४५ पुरुष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको आयोजक संघले जानकारी दियो । आइतबारसम्म नाम दर्ता गर्न सकिने छ ।

यो प्रतियोगितालाई वर्ल्ड एमेच्योर गल्फ प्याङ्किङ (डब्लुएजिआर) ले मान्यता दिएको छ । प्रतियोगितामा सहभागी  खेलाडीले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन्।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटल एण्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||