फाल्गुन २७, २०८२ बुधबार | ११:४६:५७
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि

काठमाडौं । पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि  जितेको छ । आइतबाबार सम्पन्न प्रतियोगितामा पिस प्वाइन्ट अपराजित रहँदै च्याम्पियन बन्यो ।

सुकेधारास्थित बागमती स्कुलको खेल मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभविरुद्ध ७-१ को एकतर्फी जित दर्ता गर्यो । पिस प्वाइन्टका  लागि प्रज्ञान राईले ह्याट्रिक गर्दा दिलिप राई, आयुश लिम्बु, सागर दर्जी र सुमन बमले समान एक गोल थपे । एक्टिभका विनोद बुढाथोकीले सान्त्वना गोल फर्काए ।

काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा शुभकामनाले ह्वाइट हेभनलाई ३-१ ले हराउदै तस्रो स्थान हासिल गर्यो ।

शीर्ष तीनले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

एक्टिभका विनोद भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । पिस प्वाइन्टका सागर दर्जी उत्कृष्ट गोलरकिपर  प्रतियोगिताभर १२ गोल गरेका पिस प्वाइन्टका प्रज्ञान राई सर्वाधिक गोलकर्ता बने ।

तीन दिने प्रतियोगतामा ४५ टिमले सहभागिता जनाएका थिए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||