काठमाडौं । द भेलोसिटी स्कुलको आयोजनामा सम्पन्न प्रथम भेलोसिटी अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल प्रतियोगिताको उपाधि विद्यावाणी पाठशालाले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा विद्यावाणीले क्रिस्टियन कम्युनिटी स्कुललाई निरास बनायो । यसैगरी ब्रह्मकुञ्ज शिक्षा सदनले तेस्रो स्थान हासिल गर्यो ।
यता अक्षरा स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्यो । दुई दिने प्रतियोगितामा १६ विद्यालयले सहभागिता जनाएका थिए ।
कार्यक्रमको समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर तथा पूर्व कप्तान अन्जिला तुम्बापो सुब्बाको उपस्थिति थियो । उनले आयोजक स्कुलले खेलकुद विकासका लागि चालेका कदमको प्रशंसा गरिन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
