फाल्गुन २७, २०८२ बुधबार | ११:४५:४२
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

काष्ठमण्डप र दीक्षालय फाइनलमा

काष्ठमण्डप कपको बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयका टिमले तेस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको छात्र तथा फुटसलको जुनियर ब्वाइजमा फाइनल यात्रा पक्का गरेका छन् ।

बास्केटबलमा काष्ठमण्डपको ‘ए’ टिमसँगै दीक्षालयले पनि फाइनलको ढोका खोलेको थियो । आयोजक स्कुलको मण्डिखटारस्थित कोर्टमा मंगलबार भएका सेमिफाइनलमा काष्ठमण्डपको ‘ए’ले इम्पेरियल वर्ल्डमाथि ३३–७ को फराकिलो अन्तरमा पराजित गर्यो भने दीक्षालयले मातृभूमिमाथि १९–१३ को जित हासिल गर्यो ।

यसैगरि छात्रतर्फ टिआइएले बुढानिलकण्ठ ४४–२० तथा मातृभूमिले मल्पी सिटीमाथि ६०–३७ को अन्तरमा जित हासिल गर्दै फाइनल भिडन्त पक्का गरे ।

प्रतियोगिताको फुटसलतर्फ सिनियर ब्वाइजमा मातृभूमिले दी एक्सेल्सियर स्कुललाई टाई–ब्रेकरमा ३–२ को नतिजामा निराश पार्दै वेद व्यासविरुद्धको फाइनलमा स्थान सुरक्षित गरेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सेमिफाइनलको निर्णय टाई–ब्रेकरबाट लिइएको थियो ।

जुनियर ब्वाइजमा काष्ठमण्डपको ‘ए’ र विद्यावाणी पाठशालाले फाइनलको यात्रा तय गरे । सेमिफाइनलमा काष्ठमण्डपले पुष्पाञ्जलीमाथि ३–० तथा विद्यावाणीले एक्सेल्सियरमाथि १–० को जित हासिल गरेका थिए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||