काठमाडौं । बज्र स्पोर्टस क्लबको आयोजनामा इन्डो-नेपाल खुला अन्तरविद्यालय कराते प्रतियोगिता हुने भएको छ ।
साउन २४ गते हुने प्रतियोगितामा नेपालका ३५ र भारतका २५ विद्यालयको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपैयाँ पाउने छन् ।
यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा एमडिबी एजुकेसन कन्सलटेन्सी रहेको छ ।प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने बताइएको छ ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
