काठमाडौं । प्यारागन पब्लिक स्कूलले विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजना गरेको ‘खेलकुुद सप्ताह’ आइतबारबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल विना बानु तथा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी १३औं सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले गरेका थिए ।
मंसिर २६सम्म प्रतियोगितामा फुटब, बास्केटबल, क्रिकेट, टेबल टेनिस, ब्याटमिन्टन समावेश छन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
