फाल्गुन २७, २०८२ बुधबार | ११:४८:४३
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु

काठमाडौं । देशभरीका एक सय सात विद्यालयका ३५ सयभन्दा बढी खेलाडीको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ धापाखेलस्थित जेम्स स्कुलमा सुरु भएको छ ।

थन्डर बोल्ट्स कप २०२५ मा समूहगततर्फ फुटबल, भलिबल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगततर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई-स्पोर्ट्सका खेलहरु समावेश गरिएका छन् ।

‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नारा बोक्दै जेम्स स्कुलको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा प्रतियोगिताको बिहीबार ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गरेका थिए ।

प्रतियोगिताको समुद्घाटन समारोहमा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्का, थन्डर बोल्ट्स डेभलप्मेन्ट सेन्टरका निर्देशकका बरुण खड्का, नेपाल ओलम्पिक कमिटी(एनओसी)का पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, ललितपुर महानगरपालिका शिक्षा विभागका निर्देशक देवी पौडेल, नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.अमित कुमारको उपस्थिति थियो ।

प्रतियोगितामा विभिन्न खेलका पदक विजेता खेलाडीको आधारमा विजेता टोलीको घोषणा गरिनेछ । प्रथम स्थान प्राप्त गर्ने विद्यालयले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताले नेपालका विद्यालयहरुबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने उद्धेश्य लिएको छ । प्रतियोगिता पुस ९ गतेसम्म चल्नेछ ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||