पुस ८, २०८२ बुधबार | १६:५९:५६
अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक राखेपको १२४ औं बोर्ड बैठकः जेनजी स्मृति पार्क बनाउने निर्णय सुरज र पासाङले सातदोबाटोबाट खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन

ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित

काठमाडौं । ग्लोबल हुप फेस्ट अन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा प्रिमियर र जेभिय इन्टरनेसनल कलेजले लगातार दोस्रो जित दर्ता गरेका छन् ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा शनिबार प्रिमियरले बर्नहार्टलाई ५२-२३ ले हरायो ।  प्रिमियरका प्रथमले १३ स्कोर गरे ।

यता जेभियरले मल्पीमाथि ७५-४१ को आरामदायी जित निकाल्याे । जेभियरका आशिषले २४ अंक बटुले ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलमा भएको समूह चरणका अन्य खेलमा सिसिआरसी र टाइम्स इन्टरनेसनल कलेजले पनि जित निकाले ।

सिसिआरसीले पुष्पसदनलाई ६३-३२ ले पराजित गर्यो । सिसीआरसीका सुरेश मगरले १४ अंक जोडे । यसैगरी टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘बी’ लाई ३३-२२ ले हरायो । टाइम्सका भिजनले १८ अंकको योगदान गरे ।

रोयल स्पोर्टस सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको तेश्रो दिन आइतबार पाँच खेल हुनेछन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I