काठमाडौं । अपी स्कुल प्रथम आरआरए रनिङ सिल्ड टी-१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अपी सेमिफाइनल पुग्ने पहिलो टोली हो ।
अपीले सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा बालकुञ्जलाई ६ विकेटले पराजित गर्यो ।
बाँकी तीन क्वार्टरफाइनलमा बिहिबार डिएभीले मोक्षदा, गेट्वे एकेडेमीले एलआरआइ तथा आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ ले विश्व निकेतनको सामना गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
