पुस ८, २०८२ बुधबार | ०९:४६:२५
सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने एसियाली नेशन्स लिगको तयारीमा एएफसी एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध

सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने

शुल्यक्रियापछि सवितालाई भेट्दै सहकर्मी अञ्जना रानामगर ।

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर सविता रानामगरको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ ।

मंगलबार बिहानै उनको सातदोबाटोस्थित बिएण्डबी हस्पिटलमा शल्यक्रिया भएको थियो । उनलाई भेट्न राष्ट्रिय टिमकी गोलकिपर अञ्जना रानामगर, रक्षक समीक्षा घिमिरे लगायतका खेलाडी पुगेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सक्रियतामा उनको शल्यक्रिया भएको हो । अब, एन्फाले नै उनको सबै खर्च बेहोर्ने छ । शल्यक्रियापछि उनी कम्तिमा पनि आठ महिना मैदान बाहिर हुने एन्फाले जनाएको छ ।

गत महिना इन्डोनेसियामा दुई मैत्रीपूर्ण खेल खेल्दा उनी घाइते भएकी थिइन् । त्यसपछि उनले नेपालमै भएको साफ क्लब च्याम्पियनसिपका खेल पनि गुमाइन् । सविता विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबसँग आवद्ध छिन् । 
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I