फाल्गुन २७, २०८२ बुधबार | ११:४६:५८
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

जेम्स च्याम्पियन

काठमाडौं । ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार च्याम्पियन भएको छ ।

मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडी पोखरीमा भएको प्रतियोगितामा जेम्सले ३३ अंक जोड्यो ।

ललितपुरकै लिटिल एन्जल्स स्कुल  समान ३३ अंक नै रहे पनि स्वर्ण संख्यामा पछि पर्दा दोस्रो भयो । जेम्सले चार र लिटिल एन्जल्सले तीन स्वर्ण जितेको थिए ।

तेस्रो स्थानमा पनि ललितपुरकै प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुल रह्यो ।  प्रिमियरले कुल २६ अंक जोड्यो ।

यस्तै डिएभी, अक्षरा ह्वाइटफिल्ड स्कुल क्रमशः चौथो देखि छैटौं स्थानमा रहे ।  प्रतियोगतामा सहभागी ६४ विद्यालयमध्ये २७ विद्यालय पदक जित्न सफल भए ।

प्रतियोगितामा सहभागी सबैभन्दा कान्छी खेलाडी चार वर्षीय विधि नेपालले राइजिङ स्टार चुनिइन् ।

प्रतियोगिताका विजेतालाई टुसाल मल्टि भेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसी, तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी र टुसाल मल्टि भेन्युका अपरेसन प्रवन्धक विशाल खड्कालगायतले  पुरस्कृत गरेका थिए ।

त्यसअघि एक दिने प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन् ।

कूल १७६ खेलाडी सहभागी प्रतियोगितामा २९ विधामा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||