आश्विन १६, २०८२ शुक्रबार | ०६:३१:०३
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

डिएभी फेस्ट सुरु

काठमाडौं । ललितपुरको भानिमण्डलस्थित डिएभी कलेजमा सोमबारबाट डिएभी फेस्ट सुरु भएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्षता डिएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेको थिए । यसैगरी कार्यक्रमा मुख्य शैक्षिक सल्लाहकार एसोसिएट प्रोफेसर डा. मनोजकुमार चौधरी, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका सह-डिन प्रा. डा. दिलीप पराजुली, पूर्व सह-डिन दिनेशमणि घिमिरे ललितपुर वाणिज्य तथा उद्योग संघका अध्यक्ष विश्वराज बज्राचार्य, ललितपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्का, व्यवस्थापन संकायका, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान श्री विनोद दास, नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य भरत खवासलगायतको उपस्थिति थियो ।

फेस्टमा फुटबल, क्रिकेट, स्टक पिचिङ, पब्जी, चित्रकला, कविता वाचन, मिस्टर तथा मिस डिएभी, वादविवाद प्रतियोगिता लगायत खेलकुद तथा सिर्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll