फाल्गुन २७, २०८२ बुधबार | ११:४८:०६
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

प्याब्सन काठमाडौं जिल्लास्तरीय फुटसलमा ४५ टोली

काठमाडौं । प्याब्सन काठमाडौंको अयोजनामा साउन २३ देखि २५ गतेसम्म प्याब्सन जिल्लास्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।

सुकेधारास्थित बागमती स्कुलकाे खेल मैदानमा हुने प्रतियोगितामा काठमाडौंका १० स्थानीय तहका ४५ विद्यालयले सहभागिता जनाउने छन् ।  

प्याब्सन काठमाडौं महानगरको सहयोग रहने प्रतियोगितामा सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाबाट १६ विद्यालयले सहभागिता जनाउने छन् । यसैगरी गोकर्णेश्वरबाट ६, कागेश्वरी मनोहरा र तारकेश्वरबाट समान चार, बूढानीलकण्ठ, चन्द्रागिरी, नागर्जुना र टोखाबाट समान तीन, कीर्तिपुरबाट दुई तथा शंकरापुर नगरपालिकाबाट एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि ७ हजार दर्ता शुल्क तोकिएको आयोजनकले जानकारी दियो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||