फाल्गुन २७, २०८२ बुधबार | ११:४८:०६
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

अन्तरविद्यालय बास्केटबलः बेलमोन्ट र न्युटन विजयी

काठमाडौं । बेलमोन्ट र न्युटनले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा  आइतबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बेलमोन्टले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १९-१७ ले पराजित गर्यो । बेलमोन्टको जितमा समिक्षा मगरले आठ अंक योगदान गरिन् । इरिन राणाको ६ अंक सहयोगमा न्युटनले ल्यान्डमार्कलाई २०-१७ ले हरायो ।

सिनियर गर्ल्समै इडेन ब्रिज एकेडेमी (इबिए) ले क्यान्भास बसन्त ऋतुलाई १५-८, तेजस्वीले टिआइएलाई १८-१२ र केभिकेएसएसले गण्डकीलाई २३-१३ ले पराजित गरे ।

जुनियर ब्वाइजमा ह-मालयनले ज्ञानभूमिलाई १४-१३, एन्जल्स हार्टले तेजस्वीलाई ४२-३२, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई २४-१५, जेबी स्कुलले आयोजक ग्रिनल्यान्डलाई १७-१३, न्युटनले फ्युजनलाई ३२-२० र लालीगुराँस नेसनल एकेडेमीले भ्याली पब्लिकलाई २७-१६ ले निरास बनाए ।

यता सिनियर ब्वाइजमा न्युटनले सेवा सदनलाई ५७-४२ तथा गण्डकीले जिनियस वर्ल्डलाई ३९-३३ ले पराजित गरे ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||