काठमाडौं । आयोजक रेडियन्ट रिडर्स एकेडेमी ‘ए’ प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा मंगलबार सम्पन्न खेलमा रेडियन्ट ‘ए’ ले मृगसिरालाई ६ विकेटले पराजित गर्यो ।
अन्य खेलमा अपीले विश्व निकेतनलाई १३ रन र मनकामनालाई ४९ रन, गेटवे एकेडेमीले मोक्षदालाई सात विकेट तथा मोक्षदाले रेडियन्ट ‘बी’ लाई पाँच विकेट हराए । दोहोरो जित निकालेको अपी पनि क्वार्टरफाइनलमा पुग्यो।
लिगको अन्तिम दिन बुधबार ६ खेल हुनेछ । बुधबारै एक क्वार्टरफाइनल पनि हुने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी दिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
