फाल्गुन २७, २०८२ बुधबार | ११:४८:४१
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

ग्लोबल हुप फेस्टः सेमिफाइनल समीकरण पूरा

काठमाडौं । ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकण पूरा भएको छ ।

बुधबारको खेलपछि जेभियर इन्टरनेसनल कलेज समूह ‘ए’ को विजेता तथा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सिसिआरसी) समूह ‘बी’ को उपविजेताका रूपमा अगाडि बढे ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा जेभियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ७४-६१ ले पराजित गर्यो । जेभियरका साइरस मगरले २४ अंक जोडे । यो समूहबाट ग्रिनफिल्ड पनि उपविजेताका रूपमा सेमिफाइनल पुग्यो ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा।लि। को आयोजनामा भइरहेको प्रतियोगितामा सिसिआरसीले टाइम्स इन्टरनेसनल कलेजलाई ५७-५१ ले हरायो । सिसिआरसीका तुसार महर्जनले २६ स्कोर गरे । यो समूहमा प्रिमियर विजेता बन्यो ।

सेमिफाइनलमा जेभियरले सिसिआरसी र प्रिमियरले ग्रिनफिल्डको सामना गर्नेछन् ।  

बुधबारको खेलमा प्रतियोगिताबाट बाहिरीसकेका दुई टोली गोल्डेनगेट ‘ए’ र ‘बी’ ले पनि जित निकाले । गोल्डेनगेट ‘ए’ ले मल्पीलाई ३८-२३ तथा गोल्डेनगेट ‘बी’ ले पुष्पसदनलाई ६६-४० ले निरास बनाए ।

गोल्डेनगेट ‘ए’ का प्रज्ज्वल अधिकारीले १२ तथा गोल्डेनगेट ‘बी’ का सागर लामिछानेले २० अंक जोडे ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||