फाल्गुन २७, २०८२ बुधबार | ११:४८:०६
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

आरआरए क्रिकेटः डिएभी च्याम्पियन

काडमाडौं । डिएभी प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बिहीबार आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा सम्पन्न फाइनलमा डिएभीले एलआरआइलाई ५१ रनले पराजित गर्यो ।

डिएभीले प्रस्तुत गरेको ८५ रनको लक्ष्य पछ्याएको एलआरआइ ९।४ ओभरमा ३३ रनमै समेटियो । एलआरआइका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिएभीका लागि बलिङमा प्रसिद्ध जैसीले तीन तथा कमल शाहीले दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउदै ८४ रनको योगफल तयार पारेको थियो । डिएभीका लागि  प्रसिद्ध जैसीले३७ तथा फरहान अन्सारीले ११ रन बनाए ।

एलआरआइका  लागि कप्तान अभी थपलियाले तीन विकेट लिए ।

विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा डिएभीका प्रसिद्ध ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । उनले १३५ रन बनाउनुका साथै आठ विकेट पनि लिए । प्रसिद्ध नै उत्कृष्ट ब्याटटर चुनिए । एलआरआइका अभी थपलिया उत्कृष्ट बलर बने ।

विजेतालाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानालगायतले पुरस्कृत गरे । चार दिने प्रतियोगितामा आयोजकको दुईसहित १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||