फाल्गुन २७, २०८२ बुधबार | ११:४७:०२
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना

अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । आयोजक ग्रिनल्यान्ड आवासीय माविले १९औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्ल्स तीनै विधमा विजयी सुरुआत गरेको छ  ।

धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ३६-३२ ले पराजित गर्यो । ग्रिनल्यान्डका रोहित अधिकारीले १४ अंक जोडे ।

सिनियर ब्वाइजमै टिआइएले स्किब्सलाई ५९-४९, गोल्डेनपिकले क्यान्भास बसन्त ऋतुलाई ५६-२५ र भद्रकालीले रिलायन्स पब्लिकलाई ३५-३४ ले हराए ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले नव दीक्षितलाई २५-१४, ले निरास बनायो । विजेता टोलीका लागि  प्रियंका चन्दले आठ अंक योगदान गरिन् ।

सोही स्पर्धामा क्यान्भासले ज्ञान संस्कारलाई २२-१७ र बेलमोन्टले टिआइएलाई १७-१३ ले पराजित गरे ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीविरुद्ध २३-६ को सहज जित निकाल्यो । ग्रिनल्यान्डका बियोन गुरुङले ९ अंक जोडे ।

गोल्डेनपिकले जेबी स्कुललाई १६-१५, रिलायन्स पब्लिकले ज्ञान संस्कारलाई १९-८ र एन्जल्स हार्टले फ्युजन एकेडेमीलाई २९-२२ ले निरास बनाए ।  ।

प्रतियोगिताको उद्घाटन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह-प्रचार्य विनोद घिमिरेले  संयुक्तरुपमा  गरे ।

दसदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||