काठमाडौं । नेपाल स्कुल फुटबल यु-१८ लिग (एनएसएफएल) मा आइतबार जेम्स थण्डरबोल्ट्स र केडब्ल्युएस लोख्युगले लगातार दोस्रो जित दर्ता गरेका छन् ।
जेम्स मैदानमा सम्पन्न जेम्सले युलेन्स प्याथर्सलाई ५-१ तथा केडब्ल्युएसले चेल्सी फाल्कन्सलाई २-० ले पराजित गरे।
लगातार दोस्रो जितसँगै र केडब्ल्युएस लोख्युगले दुई खेलमा ६ अंक जोड्न जोडेका छन् । दुवै खेलमा पराजित युलेन्स प्याथर्स र चेल्सी अंकविहिन छन् ।
जेम्सका आर्यन अमात्यले ह्याट्रिक गर्दा स्वयम श्रेष्ठ र आशिष पाँडेको नाममा समा एक गोल रह्यो ।
आयर्नले तीन, ९ र ३२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यसैगरी स्वयमले २८ र आशीष पाँडेले ५९ मिनेटमा गोल गरे । यूलेन्सका लागि एक मात्र गोल ३६ मिनेटमा भएको थियो।
केडब्ल्युएसका लागि शुभम राउतले १८ र युसभ भट्टराईले ४२ मिनेटमा गोल गरे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
