भाद्र २, २०८२ मंगलबार | ०८:५८:५३
टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली टप एन्ड ट्वान्टी-२० शृंखलाः पहिलो जितको लक्ष्यमा नेपाल विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली

ग्लोबल हुप फेस्टः टाइम्स विजयी

सांकेतिक तस्विर ।

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेजले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सोमबार जित दर्ता गरेको छ ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको खेलमा टाइम्सले पुष्पसदनलाई ५६-१९ को फराकिलो अन्तरले पराजित गर्यो । टाइम्सका सिमोन थापामगरले १२ अंक जोडे ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा ग्रिनफिल्ड, गोल्डेनगेट ‘ए’ र बर्नहार्ट पनि विजयी भए ।

ग्रिनफिल्डले मल्पीलाई ६३-४९ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले १४ स्कोर गरे । गोल्डेनगेट ‘ए’ ले कान्जिरोवालाई ८२-५६ ले निरास बनायो । विजयी टिमका लागि प्रज्ज्वल अधिकारीले २४ अंक जोडे ।

यसैगरी गोल्डेनगेट ‘बी’ विरुद्धको खेलमा बर्नहार्ट ५९-५० ले विजयी भयो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video