आश्विन १६, २०८२ शुक्रबार | ०६:३२:२१
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफकाे मुख्य प्रतिस्पर्धा मंसिर पहिलो साता

काठमाडौं । राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपालय इन्टरनेसनल इभेन्ट्स प्रालि र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ प्रतियोगिता  मंसिर पहिलो साता हुने भएको छ ।

मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा मुख्य प्रतिस्पर्धामा सात प्रदेश र काठमाडौं उपत्यकाको एक गरी आठ टिमले प्रतिस्पर्धा गर्ने प्याब्सनका महासचिव आरबी कटुवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताका लागि जिल्ला र प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए । जिल्ला छनोट भदौ २० गते तथा प्रदेश छनोट कात्तिक १६ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्न, प्राविधिकलगायतका कार्य आइएसएफ एकेडेमी, नेपालले गर्नेछ ।

प्रतियोगिताका पुरुष/महिला विजेताले स्कुटर, उपविजेताले ल्यापटप र तेश्रो हुनेले मोबाइल फोनसहित गिफ्ट ह्याम्पर पाउनेछन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll