काठमाडौं । एचएचसिए र सेबले १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित निकालेका छन् ।
एचएचसिएले आयोजक ग्रिनल्यान्डलाई ४१-२९ ले पराजित गर्यो । एचएचसिएका युकेन्द्र लिम्बुले १४ अंक जोडे । सेबले स्किब्सलाई ४३-३६ ले हरायो । सेबका मनीष गुरुङले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै न्युटनले हेम्सलाई ५८-५७ तथा किङडमले फेरिल्यान्डलाई ४०-१२ ले निरास बनाए ।
सिनियर गर्ल्समा तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी ( बिएनए) लाई १२-५, न्युटनले नव दीक्षितलाई २२-६, फेरिल्यान्डले ज्ञान संस्कारलाई १७-१२, भ्याली पब्लिकले केभीकेएसएसलाई २६-५ र ग्रिनल्यान्डले ल्यान्डमार्कलाई २५-१० ले हराए ।
यता जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमीले बिएनएलाई १८-१३, न्युटनले तेजस्वीलाई ३६-२४ र हिमालयनले भ्याली पब्लिकलाई २०-१५ ले पराजित गरे ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
