भाद्र ३१, २०८१ सोमबार | १२:३१:३३
पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा

दीपेन्द्र भट्ट


दीपेन्द्र भट्टका लेखहरु

पोचेटिनोको नयाँ अवतार भाद्र २९, २०८१

चेल्सी छाड्दाको समय क्लब र पोचेटिनोबीचको सम्बन्ध तीतो भइसकेको थियो । अब प्रश्न हो, के उनको अमेरिका बसाइ मीठो हुनेछ त ? यो काम साँच्चै गाह्रो भने छ ।

यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास भाद्र २२, २०८१

यस पटक नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस पारा ओलम्पिक खेलेकाहरू भाद्र २२, २०८१

पारा ओलम्पिकमा पलेशासँगै तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरण पार गर्न भने सकेनन् ।

पेरिस ओलम्पिकमा देखिने ‘ग्लोबल स्टार’ श्रावण १२, २०८१

यसपालिको पेरिस ओलम्पिकमा विश्वभरका १० हजार ५०० खेलाडी ३२ खेलमा भिड्दै छन् ।

आन्तरिक द्वन्द्वमै रुमल्लिएको फुटबल वैशाख १, २०८१

नेपालको फुटबललाई केन्द्रमा राखेर स्मरण गर्ने हो भो समग्रमा यो वर्ष बिर्सनलायक रह्यो । मैदानभित्र र प्रशासनमा पनि आशाको सञ्चार गराउँदै क्रिकेटले सर्वत्र चर्चा कमाइराख्दा फुटबलको दैनिकी द्वन्द्वमात्रै रह्यो ।

भुटानको नजरमा सेमिफाइनल असार ६, २०८०

तिन महिना अगाडि सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानले पहिलो पटक नेपालसँग ऐतिहासिक बराबरी खेलेको थियो । नेपाल च्याम्पियन रहेको उक्त प्रतियोगितामा भुटानले आयेजक नेपाल र लाओसविरुद्ध विगतका दिनभन्दा सुधारिएको प्रदर्शन गरेको थियो ।

ओलम्पिकमा पहिलो सहभागिता: नामसिंह भन्छन्- अझै रातो कोटको माया लाग्छ भाद्र ८, २०७९

पहिलो शब्दको यति चर्चा किन गरिएको हो भने, खेलाडी डटकमले आफ्नो प्रसारण/प्रकाशन सुरु गरेको आजकै दिन पहिलो वर्ष पूरा गरेको छ । त्यसकारण हामीले पहिलोपल्ट नेपालबाट ओलम्पिक खेल्नेहरूलाई सम्झिएका छौं ।

अबका ‘राइजिङ स्टार’ फुटबलर श्रावण २१, २०७९

पहिलो पटक यु–२० उमेर समूहका आधारमा आयोजना भएको प्रतियोगितामा नेपाल उपाधिविहीन भए पनि केही खेलाडीको प्रदर्शन भने उच्च रह्यो । करिब ७ सयको खुला छनोटबाट २३ खेलाडीभित्र स्थान बनाएका केही खेलाडी पहिलो पटक उच्चस्तरीय प्रतियोगितामा अनुभवसँगै आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।

भारतीय फुटबलले नबिर्सिएका श्याम थापा श्रावण १४, २०७९

भर्खर नाम सुनिएका किशोर खेलाडीबाट कोलकाता लिगमा ‘डेब्यु’ खेलमै ह्याट्रिक । त्यसपछि त के चाहियो र । नेपालको गुल्मीमा जन्मिएका थापा अब भारतीय क्लब फुटबलमा ‘सरप्राइज प्योकज’ बने ।

ब्याटिङको जडमा जकडिएको नेपालको क्रिकेट श्रावण ७, २०७९

यही खराब ब्याटिङ जारी रहने हो भने नेपाल रेलिगेट हुने सम्भावना छ । आइसिसी विश्वकप लिग-२ को शीर्ष पाँचभित्र नअटाएमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुम्ने छ ।

नेपालमा कसरी अघि बढ्दै छ रग्बी ? असार ३२, २०७९

छिमेकी भारतसँगै दक्षिण एसियाकै अर्को देश श्रीलंकामा पनि रग्बीको रवाफ तुलनात्मक रूपमा माथि छ । नेपालमा भने पुरानो खेल भए पनि क्यालेन्डर फेर्नुभन्दा माथिको गतिविधि हुन नसक्दा रग्बीले खासै प्रभाव जमाउन सकेको छैन । त्यसो त संस्थागत रूपमा दर्ता हुनुअघि पनि नेपालमा रग्बी प्रतियोगिता हुने गरेको थियो । तर, त्यो अत्यन्तै सीमित दायराभन्दा बाहिर पुग्न सकेको थिएन ।

एन्फा निर्वाचन उम्मेदवार परिचय: सुशासनको एजेन्डा बोकेका उपाध्यक्षका उम्मेदवार सुन्दर नरसिंह असार ५, २०७९

सुन्दर नरसिंहले १५ वर्षको उमेरमा योङ एनआरटीबाट सहिद स्मारक ‘बी’ डिभिजन खेल्न थाले । एनआरटीले ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरिहँदा उनी जस्तै युवा खेलाडीको बाहुल्य रहेको योङ एनआरटीले ‘बी’ डिभिजनमा प्रतिस्पर्धा गरिरहेको थियो । २०३६ सालमा ‘ए’ डिभिजनमा बढुवा भएको योङ एनआरटी २०४० सालमा ‘बी’ डिभिजनमा घटुवा भयो । खेलाडी अभाव हुन थालेपछि भने योङ एनआरटी फुटबल गतिविधिबाट अलग भयो ।

एन्फा निर्वाचन उम्मेदवार परिचय: वरिष्ठ उपाध्यक्षमा पराजुलीको उम्मेदवारी, अलपत्र योजना पूरा गर्ने एजेन्डा जेष्ठ ३१, २०७९

कोटेश्वरको फुटबल संस्कार यस्तै थियो । २०५० को दशकको पूर्वार्द्धसम्म पनि कोटेश्वरमा कुनै यस्तो मानिस थिएन, जसले फुटबल नखेलिकन युवाअवस्था कटाएको होस । धावनमार्ग लम्ब्याउनका लागि विमानस्थललाई वरिपरीबाटै तारबार गरेपछिमात्र हो, कोटेश्वरको फुटबल सुस्ताउन थालेको ।

फुटबल टिमबाहिर रहेका खेलाडी भन्छन् ‘रातपछि दिन आउँछ’ जेष्ठ २१, २०७९

आगामी साताबाट कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय फुटबल टोली अहिले कतार भ्रमणमा छ । तर राष्ट्रिय टोलीको पर्यायझै भइसकेका मुख्य ११ खेलाडी भने कतार भ्रमणमा छैनन् । उनीहरू कुवेतमा नेपालले एसियन कपको छनोटमा चुनौती प्रस्तुत गर्दा पनि हुने छैनन् ।

१९औं एसियाड स्थगित, नेपालको छनोट अन्योल वैशाख २४, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जेठ २२ देखि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गर्यो । राखेपले यस प्रतियोगितालाई एसियाली खेलकुदका लागि छनोट चरण भएको जनाएको थियो ।

‘बेजोड खेल’को पर्खाइमा सिटी र लिभरपुल चैत्र २६, २०७८

यो खेललाई के–के मात्र भन्न सकिन्न ? सबैभन्दा पहिले त यो पक्कै पनि हेभिवेट फाइट भयो । त्यसपछि ‘ब्लकबस्टर’ खेल पनि भयो यो । अझ ठ्याक्कैभन्दा लिग टाइटल डिसाइडर । अरू झन के के । यो खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । नेपालमा खेल सुरु हुने समय रहेको छ, रातिको ९ः१५ बजे ।

दुई विमान दुर्घटना, गुमेका चार फुटबल सपुत मंसिर १८, २०७८

यसरी नेपाली फुटबलले महिना दिनको अन्तरमा चार सपुतलाई गुमाएको थियो । यी दुई विमान दुर्घटनाका कारण पूरा नेपाल स्तब्ध भएको थियो । यसको सबैभन्दा बढी क्षति भने नेपाली फुटबललाई नै परेको थियो ।

‘लिग लेजेन्ड’ कुमार मंसिर ४, २०७८

हाम्रा लिगका तथ्यांकहरू भताभुंग छन् । छरपस्ट छन् । नत्र ठोकेर भन्न मिल्यो, नेपाली लिग इतिहासमा कुमार थापा जत्तिको खेलाडी अरू कोही छैनन् । लिगका तथ्यांक दुरुस्त नहुँदा पनि हामी भन्न सक्छौं, उनी सहिद स्मारक लिग ‘ए’ डिभिजनका ‘लेजेन्ड’ हुन् ।

बहुरूपी लिग : प्रयोग नै प्रयोग कार्तिक २७, २०७८

प्रश्न त अझै धेरै छन् । मूल प्रश्न भने यही हो । के यी सबै प्रश्नको उत्तर दिन एन्फा तयार र जिम्मेवार छ ?

एनबिएको ७५ वर्ष : सामान्य, समृद्धि र संवाहक कार्तिक ५, २०७८

सुरुआती दिन टिमहरू आफै गरिब थिए, त्यसमाथि घाटामा जान्थे । कतिपय टिम एकै वर्षमात्र टिके र हराए पनि । अमेरिकी समाजमा प्रतियोगिताको कुनै मूल्य थिएन । किनभने जति पनि खेलाडी थिए, ती सबै गोरा थिए, काला थिएनन् ।