मंसिर ७, २०८२ आइतबार | १७:१९:०९
एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य

दीपेन्द्र भट्ट


दीपेन्द्र भट्टका लेखहरु

प्यारापिट र फ्लडलाइटबाट ‘अमेजिङ एक्सपिरियन्स’ मंसिर ६, २०८२

पोहोर साल हामीले एनपिएलका खेल दिउँसो खेलेका थियौं । त्यो बेला कसैले मलाई अर्को वर्ष प्यारापिटसहितको मैदानमा लाइट बालेर राति खेल्न पाउँछौं भनेको भए पत्याउन सक्दिनथें । तर अहिले हामी लाइट बालेको मैदानमा खेलिरहेका छौं । दर्शक प्यारापिटका सिटमा बसेर हेरिरहनुभएको छ ।

लय खोज्दै पोखरा एभेन्जर्स कार्तिक २९, २०८२

विगतको प्रदर्शन भुलाउँदै यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसाथ पोखराले तयारी गरिरहेको छ ।

युरोपका लिग कस-कस्ले जित्लान् ? भाद्र २७, २०८२

विश्वभरका समर्थकहरुको मनमा आ-आफूले बढि पछ्याउने देशको लिगलाई लिएर एउटा प्रश्न गाढिएको छ, ‘यसपाली कस्ले जित्ला लिग ?’

फरक क्षमताको मान, पारा एथलिट सम्मान भाद्र २०, २०८२

नेपाली पारा खेलाडीले अनुदार समाज, स्वार्थकेन्द्रित प्रशासन, तयारीका लागि आवश्यक पूर्वाधारकै अभाव तथा आफ्नै शारीरिक समस्यालगायतका तगारोहरू नाघ्दै सबलाङ्ग खेलाडीले भन्दा ठूला राष्ट्रिय गौरवका कथाहरू लेखेका छन् ।

उचाइ छुने महिला भाद्र १३, २०८२

नेपालजस्तो देशमा महिलाले पुरुषलाई उछिन्दै त्यस्ता गौरवगाथा कोर्नु सहज र स्वाभाविक पक्कै पनि थिएन । त्यस्ता गौरवशाली कथाको सुरुआत गर्नुअघि महिला खेलाडीले पुरातन रुढिवादी सोच र पुरुषप्रधान मानसिकताले थोपरेका सिमानाहरू तोड्दै अघि बढेका हुन्छन् । संघर्ष र सफलताका नयाँ नयाँ कीर्तिमान कायम गरिरहेका हुन्छन् ।

त्यो ‘नेपाली लिगको सर्वोत्कृष्ट युग’, अहिले खेलाडीको नजर ढाकातिर भाद्र ६, २०८२

बंगलादेश प्रिमियर लिगको यो सिजनका लागि तीन क्लबले आठ नेपाली खेलाडीलाई भित्र्याइसकेका छन् ।

पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा श्रावण २४, २०८२

मञ्चको उद्देश्य पहिलो संस्करणमै सफल रह्यो । पोखराकी भलिबल स्टार मञ्जु गुरुङले पहिलो पटक लोकप्रिय खेलाडीको विधामा बाजी मारिन् ।

एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो श्रावण ३, २०८२

एनपिएलको दोस्रो संस्करण खेल्ने टोलीका लागि कुल ५६ खेलाडीको टुंगो लागिसकेको छ । अब, अगस्टमा क्यानले प्रतियोगिताको बाँकी खेलाडी टुंगो लगाउन मिनी अक्सन गर्दै छ ।

भलिबल वर्ष २०८१: खेलाडीलाई घरेलुमा खेल्न भ्याइनभ्याइ चैत्र ३०, २०८१

नेपाल भलिबल संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यो वर्ष १५ वटा घरेलु प्रतियोगिता भएका छन् ।

नेपाल सुपर लिगलाई फर्केर हेर्दा चैत्र १६, २०८१

नेपालमा चलनचल्तीमा रहेका डिभिजन लिग र नकआउट फुटबलभन्दा यो प्रतियोगिता केही फरक पक्कै छ । केही आकर्षण र पैसा पनि उस्तै छ । त्यसैले हरेक वर्ष आयोजना हुँदा विरोध र विवाद त भइरहेकै हुन्छ । यसपालि पनि त्यही दोहोरियो ।

एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो चैत्र २, २०८१

नेपालमा त खेलाडीको जीवनीमा चलचित्र बनेको यो पहिलो पटक हो ।

पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज चैत्र २, २०८१

२०७१ सालबाट सुरु भएको प्रतियोगितामा यसअघि विर्तामोड युनाइटेड, झापा ११, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । पूर्व च्याम्पियनरू यस पटक सहभागी नै भएनन् ।

किन ग्वार्डिओलाको रणनीतिले काम गर्न छोड्यो ? फाल्गुन १७, २०८१

सिटीमा देखिएको असामान्य स्थिती एउटा गहिरो रणनीतिक समस्या पनि हो । अहिले पेप ग्वार्डिओलाले अंगालेको ऐतिहासिक रणनीतिले आफ्नो स्तर गुमाएको छ नै । यो टिमले आफ्नो रणनीतिलाई भविष्यमा परिवर्तन र स्तरोन्नती गर्न आवश्यक समेत देखिएको छ ।

फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल फाल्गुन ३, २०८१

फिफाको आधिकारिक विज्ञप्तिले लोकतान्त्रिक र न्यायपूर्ण शासन सुनिश्चित गर्न पाकिस्तानी फुटबल प्रशासनमा अहिले निलम्बनको अपरिहार्य भएको जनाएको छ ।

मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी पुस २०, २०८१

चर्च ब्वाइजले यो सिजन तीन फाइनल खेल्दा दुईमा उपाधि हासिल गरेको छ ।

एनकेएललाई भारतीय प्रो कबड्डीजस्तै बनाउने लक्ष्य पुस १३, २०८१

नेपालमा पहिलो पटक हुन लागेको कबड्डीको फ्रेचाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सबैको नजरमा पर्ने ६ खेलाडी कार्तिक १, २०८१

यसपालि नेपालले उपाधि जित्न दाबेदारी प्रस्तुत गर्दा यस्ता खेलाडीहरूको मुख्य भूमिकामा हुन सक्नेछ । खेलाडी डटकमले एन्फासँग प्राविधिक सहयोग लिँदै साफमा नेपालका लागि प्रभावकारी रहने यी ६ खेलाडीको सूची तयार पारेको छ:

नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी आश्विन १२, २०८१

अहिले नेपाली खेलकुदले जति चर्चा कमाइरहेको छ, ती सबै उपलब्धि केलाउने हो भने महिला खेलाडीबाट प्राप्त भएको छ ।

पोचेटिनोको नयाँ अवतार भाद्र २९, २०८१

चेल्सी छाड्दाको समय क्लब र पोचेटिनोबीचको सम्बन्ध तीतो भइसकेको थियो । अब प्रश्न हो, के उनको अमेरिका बसाइ मीठो हुनेछ त ? यो काम साँच्चै गाह्रो भने छ ।

यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास भाद्र २२, २०८१

यस पटक नेपालबाट तीन खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडीका भीमबहादुर कुमालले नेपालको प्रतिनिधित्व गरेका थिए ।

पेरिस पारा ओलम्पिक खेलेकाहरू भाद्र २२, २०८१

पारा ओलम्पिकमा पलेशासँगै तेक्वान्दोका भरतसिंह महता र पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । दुवै खेलाडीले पहिलो चरण पार गर्न भने सकेनन् ।