मंसिर २०, २०८२ शनिबार | ०१:३७:३०
साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान पुलिस अर्जुनधारा भलिबलको सेमिफाइनलमा

अञ्जन खड्का

पछिल्लो डेढ दशकदेखि खेल पत्रकारितामा संलग्न खड्का खेलाडी डटकमका समाचार संयोजक हुन् ।


अञ्जन खड्काका लेखहरु

साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम मंसिर २०, २०८२

यद्यपि महिला फुटबलमा कमजोर देखिँदै आएका माल्दिभ्स र श्रीलंकाले नै पहिलो संस्करणमा हात झिकेका छन् । दुई देशका क्लबले यो प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।

ट्वान्टी–२० विश्वकपः ग्रुप अफ डेथमै हो त नेपाल ! मंसिर १३, २०८२

समान दुई पटकका विश्वकप च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै अर्को टेष्ट राष्ट्र बंगलादेश अनि विश्व क्रिकेटको नयाँ टोली इटालीका कारण क्रिकेट विश्लेषकहरुले यसलाई प्रतियोगिताकै कठिन समूह बताइरहेका छन् ।

जटिल बन्दै फुटबल विवादः सरोकारवालाहरु नै सुन्दर खेलको चिरहरणमा मंसिर ६, २०८२

राजनीतिमा खप्पिस फुटबल प्रशासनका खेलाडीहरुले मैदानका खेलाडीलाई निक्कै हार्ड ट्याकल हानिसके । अनि फुटबलको डिएनए नजानेका जेन्जी मन्त्रीले नबुझिकन सिठी फुक्न थाल्दा उनी महाभारतमा अभिमन्यु झै नपाली फुटबलको चक्रब्यूहमा नराम्ररी फसिसकेका छन् ।

कर्णालीको लक्ष्य च्याम्पियन कार्तिक २९, २०८२

औसत नाम रहे पनि कर्णालीको विदेशी खेलाडी सन्तुलित देखिन्छ । जसमा भारतका पन्चाल सबैभन्दा महत्वपूर्ण सावित बन्न सक्नेछन् ।

विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै कार्तिक २९, २०८२

आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि विराटनगर किङ्स ‘डोमिनेन्ट’ क्रिकेट खेल्न तयार छ ।

एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का कार्तिक २२, २०८२

पछिल्लो पटक पनि विदेशी खेलाडी नै हरेक खेलमा निर्णायक मोडमा रहे । नेपाली खेलाडी सबै टिमभित्र औषत हुँदा जुन टोलीले स्तरिय विदेशी ल्याउने छ सोही टिमको बलियो हुने प्रशिक्षकहरु नै दाबी गर्छन् ।

‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ कार्तिक १५, २०८२

संघले दुई वर्षपछि प्रतियोगितामा सहभागिता गराउने प्रवृत्ति दोहोरिनु भएन । वर्षमा प्रतियोगिता गरिरहेको अवस्थामा आशावादी छु र राम्रो नतिजा पनि आउनेछ ।

महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत कार्तिक १२, २०८२

जेन्जी मन्त्री गुप्ताले नियुक्त हुनेवित्तिकै मन्त्रालयअन्तर्गतका सबै खेल संस्थाहरुले आफ्ना बैठक लाइभ गर्नुपर्ने निर्णय गरेका थिए । सोहीअनुसार उनले पनि एन्फा महासचिवको हुर्मत लिएको भिडियो रेकर्ड गराएर सार्वजनिक गरेको भनेर खेलवृत्तमा चर्चा भइरहेको छ ।

एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण कार्तिक ९, २०८२

नेम्वाङले खड्कामाथि आफू र महासचिव राई एएफसीको कार्यक्रमका लागि साउदी अरेबियामा रहँदा अनाधिकृत रुपमा संघको लेटरहेड र छापको दुरुपयोग गरेको आरोप लगाएका छन् । व्यक्तिगत रुपमा लेटरहेड र छापको दुरुपयोग गरि महासचिवलाई स्पष्टीकरण सोधेको र विना अधिकार महासचिवलाई निलम्बन गरेको विषयमा नेम्वाङले प्रश्न उठाएका छन् । खड्काले विधानविपरित अधिकार क्षेत्रभन्दा बाहिर गएर महासचिव राईलाई पत्राचार गरेको नेम्वाङको बुझाई छ ।

एन्फाका महासचिव राई निलम्बित ! कार्तिक २, २०८२

खड्काले कार्यवाहक अध्यक्षको हैसियतमा महासचिव राईलाई तीन दिनभित्र पेश गर्ने गरि स्पष्टीकरण मागेका थिए । तर विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि आइतबार खड्काले पत्र काट्दै निलम्बन गरेको जनाएका छन् ।

विभागीय मन्त्रीको पर्खाईमा जेनजी पुस्ता आश्विन १०, २०८२

जेनजी आन्दोलनको भावना भ्रष्टाचार निवारण, सुशासन र न्यायपूर्ण राज्यको स्थापना थियो । यही भावनाका साथ सुरु भएको आन्दोलनले यथास्थितिवादी पुरातन राजनीतिक नेतृत्वलाई पूर्ण रूपमा विस्थापित गरेर नयाँ नागरिक सरकार स्थापना गर्न सक्नु यसको उपलब्धि हो ।

एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न आश्विन १, २०८२

भ्रष्टाचार, बेथिति, विसंगती र स्वार्थको लडाईंमा रुमल्लिएको एन्फा नेतृत्वले पदाधिकारीको जन्तीलाई विदेश भ्रमण गराएर आन्तरिक राजनीति व्यवस्थापनका लागि सन् २०२४ मार्च २ मा एएफसीबाट दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय खेल गर्न अयोग्य घोषणा गराएको थियो । त्यसयता दशरथ रंगशालामा कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल भएको छैन भने नेपालले आफ्नो हकलाग्ने दुई घरेलु खेल विपक्षीको मैदान वा तटस्थ मैदानमा खेल्नुपरेको छ ।

असाधारण ‘स्पेसल अवार्ड’ भाद्र २७, २०८२

कुनै पनि खेलको श्रीवृद्धि वा निश्चित सफलतामा विशेष योगदान रहने जो कोहीको भूमिका कहिलेकाहीँ स्पष्टसँग परिभाषित नहुन सक्छ । अन्य सरोकारवाला तथा परिस्थितिलाई हटाउँदा उसको योगदानको मूल्य कम देखिन सक्छ । जबकि समग्रतामा त्यस्तो योगदान खेलकुदको सकारात्मक उर्जाका रूपमा क्रियाशील भइरहेको हुन्छ । विशेष हुन्छ ।

अवार्डको आयाम थप्नेहरु भाद्र २०, २०८२

समयकालमा हासिल भएका उपलब्धिहरूका आधारमा थुप्रै पटक अवार्डमा नियमित विधामा त्यस्ता विशेष उपलब्धिमाथि पनि सम्बोधन गरिएका छन् । जसले अवार्डको सुन्दरतामा सुगन्ध थप्ने काम गरेका छन् । अंग्रेजी भाषामा ‘फेदर अन क्याप’ भनेजस्तै ।

सर्वपक्षीय बैठक बोलाउन क्लबहरुले एन्फालाई बुझाए ध्यानाकर्षणपत्र भाद्र १९, २०८२

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गरिएको ध्यानाकर्षणपत्रमा आफ्ना चासोलाई गम्भीर रुपमा लिएर तत्काल बैठक नबोलाए हुन सक्ने सबैखालका घटनाको जिम्मेवार एन्फा हुनुपर्ने चेतावनी पनि दिइएको छ ।

‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी भाद्र १४, २०८२

ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमले आइतबार प्रधानलाई पत्र लेख्दै उनले एनओसीको लेटरहेडमा ओसिएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको र त्यसलाई तत्काल नरोके कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन् ।

पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भाद्र १३, २०८२

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पुरुष विधामा विजेता सूची नियाल्ने हो भने पारस र क्रिकेटको रवाफ सबैभन्दा धेरै छ । अनि फुटबल, एथलेटिक्स र तेक्वान्दोसँगै राजेन्द्र र दीपकले जमाएको प्रभाव इतिहासको तथ्यांकमा सुरक्षित छ ।