फाल्गुन २७, २०८२ बुधबार | ००:५१:१४
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

ओलम्पिक डे तीन दिन मनाइने

काठमाडौं । नेपाल ओलम्पिक कमिटी र यससँग आवद्ध विभिन्न  खेल संघको आयोजनामा ओलम्पिक डे २०२५ तीन दिनसम्म मनाइने भएको छ ।

कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजक समितिका प्रमुख अशोकरत्न वज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गर्यो ।

बैठकको निर्णय अनुसार ओलम्पिक डे जुन २१ देखि २३ सम्म मनाइने छ । बैठकमा विभिन्न खेल संघले आफूले आयोजना गर्ने कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बैठकमा कमिटीको तयारी बैठकमा एनओसीकाअध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठका साथै प्याब्सन र एन–पाब्सनका प्रतिनिधिको पनि उपस्थिति थियो । यी दुई संस्थाले पनि ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गर्नेछन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको घोषणा अनुसार जुन २३ लाई विश्वभरी ओलम्पिक डेका रूपमा मनाइने गरिएको छ । नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउन थालिएको हो  ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||