कार्तिक १८, २०८२ मंगलबार | १८:०२:०४
महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता

अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी

वर्ष महिला खेलाडी घोषित अरुणा शाहीलाई स्कटरको चाबी हस्तान्तरण गरिदै ।

पोखरा ।  पोखरा स्पोर्टस अवार्डको नवौं संस्करणमा भलिबलका अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार प्रदान गरेको अवार्डमाअरुणा महिला तथा विश्वास पुरुषतर्फ उत्कृष्ट ठहरिए ।

 राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा लगातार तेस्रो पटक वर्ष खेलाडी घोषित भएकी हुन् । दुवैले टेलजी इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।

वर्ष खेलडाी महिलातर्फ आइटिएफ तेक्वान्दो/मुआथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ तथा पुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा थिए ।

लाइफटाइम अचिभेमन्ट अवार्ड सुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरियाे ।  उनलाई चाँदीको करुवासहित सम्मान गरिएको थियो ।

क्रिकेटकी रचना चौधरी उदीयमान खेलाडी चुनिइन् । भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की पनि उदीयमान खेलाडी बन्ने दौडमा थिए ।

टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै फुटबलका राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक बने ।

उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्यो भने विजय नेपालले उत्कृष्ट खेल पत्रकार चुनिए । सबैलाई ३५ हजार रुपैयाँ प्रदान गरिएको छ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA