फाल्गुन २७, २०८२ बुधबार | ००:५७:२८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने

प्रतियोगिताको बारेमा जानकरी दिन आयोजित पात्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा जेठ २१ देखी २८ गते सम्म १४औं कर्मचारी खेलकुद प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस खेल समावेश छ । फुटसलमा चार महिला १५ पुरुष टोलीको सहभागिता रहनेछ ।

यस्तै ब्याटमिन्टनमा महिला तथा पुरुष सिंगल/डबल्स, भेट्रान्स सिंगल/डबल्स (४५ वर्षमाथि) एक्जुकेटिभ डबल्स (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) मा प्रतिस्पिर्धा हुनेछ ।

टेबलटेनिसमा महिला तथा पुरुष सिंगल/डबल्स, मिक्स डवल्स र एक्जुकेटिभ सिंगल (तह ९ वा प्रथम श्रेणि र सो भन्दा माथिल्लो तहका कर्मचारी) को स्पर्धा समावेश गरीएको छ ।

प्रतियोगितामा नेपाल सरकारका पुर्ण र आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्था, विमा कम्पनी, दुरसञ्चार सेवा प्रदायक कम्पनी र वायुसेवा कम्पनीहरूले सहभागिता जनाउने छन् ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ,कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल विधुत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमान्डौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल वन निगम, राष्ट्रिय जिवन विमा कम्पनी लिमिटेड, सार्वजनिक सेवा प्रशारण केन्द्र, कृषि सामाग्री कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सहभागिता रहनेछ ।

ब्याडमिन्टन हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हल, टेबल टेनिस लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्र र फुटसल टोखास्थित ग्राण्डी स्पोर्टस सेन्टरमा हुनेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||