फाल्गुन ३०, २०८२ शनिबार | ००:०२:३१
पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही

सरगत


सरगतका लेखहरु

विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल फाल्गुन २३, २०८२

इरानले साँच्चै विश्वकप खेलेन अथवा खेल्न पाएन भने के हुनेछ ? यो अर्को प्रश्न हो । यसपालीको विश्वकपमा कुल ४८ देशको सहभागिता रहेको छ । यति धेरै देशले विश्वकप खेल्न लागेको पनि यो नै पहिलो पटक हो । यस्तोमा इरानको अनुपस्थितिमा कुन देशले विश्वकप खेल्ने हो, त्यसबारे पनि केही भन्न सकिन्न ।

एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन फाल्गुन १६, २०८२

केही फुटबल पण्डित के मान्छन् भने कम्तीमा टोटनहम रेलिगेसनमा पर्दैन । भलै, यसको प्रदर्शन राम्रो हुन सकेको छैन ।

युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा फाल्गुन १६, २०८२

युरोपेली च्याम्पियन्स लिगमा केही वर्ष अगाडिसम्म स्पेनको वर्चस्व चल्ने गर्थ्यो । कुनै समय यस्तै स्थिति इटालीको थियो । तर अहिले समय फेरिएको छ ।

किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? फाल्गुन ९, २०८२

जति बेला समूह चरणमा दुई टेस्ट प्रतिद्वन्द्वी जिम्बावे र श्रीलंकालाई हराउन सकिन्न, त्यो टिमलाई सुपर एट पुग्न योग्य थियो भनेर भन्न सकिन्न ।

भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित फाल्गुन ९, २०८२

धन्न, अन्त्यतिर पाकिस्तान भारतको सामना गर्न तयार भयो । पाकिस्तानको बहिष्कार गर्ने निर्णय बाहिरिने बित्तिकै केहीले भन्थे, यो त पाकिस्तानको राजनीतिले भरिएको खेल मात्रै हो ।

प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? फाल्गुन २, २०८२

आर्सनलले यसपालि लिग उपाधि जित्ने हो भने सूत्र सामान्य छ, अबका १२ मध्ये कम्तीमा १० खेल सिधा जित्ने अनि कुनै प्रकारको दबाब महसुस नगरेर उपाधि हत्याउने । तर समस्या यहींनिर छ, आर्सनल यही बेला लड्खडाउने गर्छ ।

ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद फाल्गुन २, २०८२

यस्तोमा दुबईमा एउटा त्रिपक्षीय बैठक बस्यो । जसमा सहभागिता थियो आइसिसी, पाकिस्तान र बंगलादेशका क्रिकेट बोर्डका प्रतिनिधिहरुको । लगतै सुरुमा बंगलादेशले पाकिस्तानलाई भन्यो, भारतविरुद्धको खेल अब खेले हुन्छ । पाकिस्तानले पनि त्यसलाई मानिहाल्यो ।

गम्भीर समस्यामा टोटनहम फाल्गुन २, २०८२

टोटनहमले भर्खरै घोषणा गरेको छ, अब क्लबको प्रशिक्षक हुनेछन्, इगोर ट्युडर । खासमा उनी निमित्त प्रशिक्षक मात्र हुनेछन् ।

क्रिकेट टिमलाई चाहिएको समर्थन फाल्गुन २, २०८२

यति बेला नेपाली टिमलाई चाहिएको भनेकै समर्थकको माया हो । गाह्रै बेला त हो, आफ्नो टिमलाई समर्थन गर्ने । टिमले जितेको बेला मात्र समर्थन गर्ने हो भने त्यो समर्थक नै हुन्न ।

पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? माघ २४, २०८२

पछिल्लो समय विश्व क्रिकेट भन्नु नै भारतीय क्रिकेट जस्तो स्थिति छ । यसको कारण भनेको विश्व क्रिकेटको जति पनि कमाइ छ, त्यसमा भारतको ९० प्रतिशतको हाराहारीमा योगदान रहनु हो अनि पाकिस्तानी क्रिकेटको कमाइको धेरैभन्दा धेरै अंश आइसिसीको अनुदान नै रहेको छ ।

नेपालको यात्रा कहाँसम्म ? माघ २४, २०८२

यति बेला नेपाली टिम आत्मविश्वासी रहन सक्छ, किनभने अब छनोट ठूलो कुरा रहेन्, विश्वकपमै राम्रो प्रदर्शन आवश्यक भएको छ । यो नै नेपालको एक मात्र लक्ष्य हुनु पर्छ, अब त ।

समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ माघ १८, २०८२

भारतीय मिडियाका अनुसार भारत सम्मिलित खेलपछि कुनै टिमको टिकट माग भएको छ भने त्यो नेपाल नै हो । यसले देखाउँछ, नेपाली क्रिकेट कति लोकप्रिय छ भनेर ।

किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? माघ १७, २०८२

त्यसैले विम्बका रूपमा सेरेनाको हल्ला चलेको हुनुपर्छ । अहिलेका लागि महिला विश्व टेनिसकी सबैभन्दा ठूला स्टार हुन्, आर्यना सबालेन्का ।

हुँदै छन् इङ्लिस टिमहरू बलिया माघ १७, २०८२

न्युकासलसामु पनि अन्तिम १६ मा प्रवेशको सम्भावना कायम छ प्लेअफको माध्यमबाट । युरोपा लिगसमेत गरेर इङ्ल्यान्डका ९ टिमले युरोपमा अझै खेल्नेछन् ।

अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने माघ १६, २०८२

श्रीलंकालाई कोलम्बो र क्यान्डीमा कसरी खेल्नु पर्छ, त्यो पनि थाहा छ । श्रीलंकाली टिमका कप्तान रहेका छन्, डसुन सनाका । अ

वानखडेमा किन उच्च स्कोर हुन्छ ? माघ १५, २०८२

त्यसैले त यहाँ दुई सय रनको स्कोर पनि कहिल्यै सुरक्षित हुन्न, जित्नलाई यो भन्दा बढी नै रन चाहिन्छ ।

युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व माघ १०, २०८२

फुटबलप्रेमीको नजरले हेर्ने हो भने खुबै रोमाञ्चक रात रहनेछ । यसले तीन प्रश्नको उत्तर दिनेछ । पहिलो प्रश्न हो, शीर्ष आठमा रहने टिम कुन–कुन हुनेछ ?

युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? माघ ३, २०८२

जर्मन बुन्डेसलिगामा त बायर्न म्युनिखले उपाधि जित्यो भनेर लेखे पनि भयो । औपचारिकता मात्र पूरा हुन बाँकी हो ।

चेल्सी र मारेस्का छुट्टिनुको अर्थ पुस १९, २०८२

अझ भनौं यी दुईबीच कुरा मिलिरहेको थिएन । आखिरमा यो सत्य नै साबित भयो । दुई पक्ष यसरी एक आपसमा छुट्टिनु यो मात्र कारण भने थिएन ।

उछिनपाछिनमा चलिरहेको इटालियन लिग पुस १२, २०८२

यसपल्ट सिरी ‘ए’ मा भइरहेको चाहिँ के छ त ? यसपल्टको लिग लगभग भागमा पुग्दा कसैले पनि दाबी गर्न सकिरहेका छैनन् कि उपाधि जित्ने टिम यही हो ।

सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका पुस १२, २०८२

के व्यवस्थापक मिखेल आर्टेटाको टिम यसका लागि तयार छन् त ? यो त दुर्लभ मौकाको अवसर पनि हो ।