कार्तिक १८, २०८२ मंगलबार | ००:०४:०३
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

राष्ट्रिय खेलकुद नहुने, मन्त्रीले बैठकमै गरे घोषणा

युवा तथा खेलकुद मन्त्री तेजुलाला चौधरी, फाइल तस्विर ।

काठमाडौं । आगामी जेठ ३ गतेबाट सुर्खेत केन्द्र बनाएर कर्णाली प्रदेशमा हुने भनिएको १०औं वृहत राष्ट्रिय खेलकुद स्थगित भएको छ ।

आज युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नहुने निर्णय सुनाएका थिए ।

बैठक अझै जारी छ । बैठकमा राष्ट्रिय खेलकुद र विभिन्न खेल संघका तदर्थ समिति गठन लगायतका एजेन्डा समावेश थिए ।

गत मंसिरमा हुने तय भएको राष्ट्रिय खेलकुदको दोस्रो पटक मिति सारेर जेठ ३ देखि १० गतेसम्मकाे नयाँ मिति तोकिएको थियो ।

राष्ट्रिय खेलकुदको विषयमा छलफल गर्नका लागि नेकपा एमालेकातर्फबाट नियुक्त भएका राखेपका उपाध्यक्ष ध्रुव आचार्यलगायत पाँच सदस्यले  बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यही कारण राष्ट्रिय  खेलकुद तोकिएको समयबाट सर्नु परेको राखेका एक बोर्ड सदस्यले खेलाडी डटकमलाई बताए ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA