२० क्लब प्रतिस्पर्धामा रहँदा साबिक विजेता लिभरपुल नै यसपालि पनि सबैभन्दा दाबेदार टोली हो । यसलाई पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी र मिकेल आर्टेटाको आर्सनलले चुनौती दिने नैै छ । सिटी यस पटक नयाँ र पुराना खेलाडीको समिश्रणमा उत्कृष्ट कमब्याक गर्दै उपाधि फर्काउने योजनामा छ ।
रुटले इङ्ल्यान्डका लागि सबैभन्दा धेरै टेस्ट रन, सबैभन्दा धेरै टेस्ट शतक, इङ्ल्यान्ड कप्तानको रूपमा सबैभन्दा धेरै खेल, सबैभन्दा धेरै जित, टेस्टमा धेरै क्याच गर्ने फिल्डरजस्ता कीर्तिमान आफ्नो नाममा गराएका छन् ।
९ दिन चल्ने प्रतियोगितामा ठूलो सांगीतिक प्रदर्शन, चर्चित कलाकारको सहभागिता रहने आयोजकको दाबी छ । विभिन्न टोलीबाट खेल्न ब्राजिल, रसिया, टर्की, थाइल्यान्डलगायत ११ राष्ट्रका खेलाडी आउने पक्का भइसकेको आयोजकले जनाएको छ ।
दुई दशकको यो यात्रामा आयोजकले स्पोर्टस अवार्डलाई किन काठमाडौँ बाहिर गएर आयोजना गर्ने योजना बनायो त ? जबकि पोखरामा यो अवार्डको आयोजना गर्नु भनेको काठमाडौंमा आयोजना गर्नुभन्दा खर्च दोब्बर हुनु, समय दोब्बर लाग्नु र चुनौती दोब्बर थपिनु हो ।
२० टोलीमा सहभागिता रहने प्रतियोगितामा हालसम्म १४ टोलीले आफ्नो स्थान पक्का गरिसकेका छन् ।
खेलाडीबीचकै विवाद र असन्तुष्टिबीच नयाँ कप्तानमा सावित्रा भण्डारीलाई पाएको छ । नयाँ कप्तान र नयाँ प्रशिक्षकको भविष्य उज्वेकिस्तानको खेलसँगै कस्तो हुनेछ निक्र्योल गर्नेछ ।
कोपाल डेल रेको उपाधि चालिसकेको बार्सिलोना स्पेनिस ला लिगा र युरोपियन च्यामिपयन्स लिगको उपाधि दौडमा छ ।
एनएसएलको तेस्रो संस्करणमा उपाधि लागि ललितपुर सिटी र पोखरा थन्डर्स प्रतिस्पर्धा गर्दैछन् ।
चेल्सीमा प्रभाव जमाउन नसकेका सलाहले लिभपुलमा आएपछि भने गजब्बको लय समातेका थिए ।
यो वर्ष नेपालले काभा महिला विच भलिबल र क्लब च्याम्पियनसिपमा मात्रै उपाधि जित्यो ।
पहिलो पटक प्रतियोगिता हुँदा एक टिममा तीन विदेशी मात्रै थिए, तेस्रो सिजनमा एकै टिमले ६ विदेशी खेलाडी अनुबन्ध गरिरहेका छन् । पहिलो खेलबाटै विदेशी खेलाडी हाबी मात्रै भएका छैनन्, उनीहरूको नाममा विवाद सिर्जना भइसकेको छ ।
मुम्बईका एक अर्को प्रमुख खेलाडी हुन्, जसप्रित बुमराह । उनी अहिले चोटग्रस्त छन् । उनले सुरुका केही खेल गुमाउने निश्चित छ । तर, उनी कुनै न कुनै समय प्रतियोगितामा फर्कने छन् । यसले प्रतिस्पर्धाको पूरा अवस्था फेर्ने छ ।
आयोजना अधिकार पाकिस्तानले पाए पनि च्याम्पियन्स ट्रफी सुरुआतदेखि नै भारतको जस्तो देखिन्थ्यो ।
नेपालले एक वर्षमा तीन फाइनल खेलेको छ । उपाधिको भोक कति थियो भनेर प्रशिक्षक राजेन्द्र तामाङको निर्णयलाई हेरे पनि पुग्छ । उनले उपाधिकै लागि नयाँ खेलाडी प्रयोग नै गरेनन् । जोखिम लिनै चाहेनन् ।
नेपालमा पहिलो पटक चार देशसम्मिलित महिला फुटबल प्रतियोगिता हुँदैछ । नेपाल उपाधि घरमै राख्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।
एपिएफका लागि यो उपलब्धि एउटा उपाधिमा सीमित थिएन । यो त सशस्त्र प्रहरी बलको टिमले नेपाली महिला फुटबलमा वर्षौदेखि कायम राख्दै आएको दबदबाको निरन्तरता थियो । लिगमै जितेको लगातार चौथो उपाधि थियो । अनि अपराजित रहेर उपाधि जित्दै अन्य प्रतिस्पर्धीलाई दिएको प्रष्ट चुनौती थियो ।
प्रिमियर लिगमा यही लय कायम रहने हो भने नटिङ्घमले ३० वर्षपछि पहिलो पटक युरोपियन लिग प्रतियोगितामा स्थान बनाउने छ ।
महिला लिगको दोस्रो चरणमा तीन विभागीय टोलीसँगै वािलङ र बागमती प्रतिस्पर्धा गरिरहेका छन् ।
विशेषतः फ्रेन्चाइज भन्नेबित्तिकै सामान्य अवस्थामा क्रिकेटमा बढी प्रयोग आउँछ । भारतको इन्डियन प्रिमियर लिग, पाकिस्तानको सुपर लिग, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग र अस्ट्रेलियाको बिगवास लिगजस्ता अनेकौं फ्रेन्चाइज लिग र तिनसँग जोडिएका खेलाडी, प्रशिक्षक र क्लबहरू निकै चर्चामा रहने गर्छन् ।
प्रतियोगितामा हालसम्म १ खेलाडीले शतक र १० खेलाडीले अर्धशतक प्रहार गरेका छन् ।
देशमा १० भन्दा बढी क्रिकेट रंगशाला भए पनि ठूला प्रतियोगिता आयोजना गर्ने क्षमता कीर्तिपुर मैदानसँग मात्र छ ।