फाल्गुन २७, २०८२ बुधबार | ००:५३:१५
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

१०औं राष्ट्रिय खेलकुदका लागि ५४ करोड बजेट

१०औं राष्ट्रिय खेदकुदको प्रमुख आयोजना स्थल कर्णाली रंगशाला ।

काठमाडौं । सुर्खेत केन्द्र बनाएर कर्णाली प्रदेशमा हुने भनिएको १०औं वृहत राष्ट्रिय खेलकुदका लागि सरकारले ५४ करोड रुपैयाँ  बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बजेट भाषणमा भने,'सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न ५४ करोड बजेट विनियोजन गरेको छु ।'

२०७९ कात्तिक ३ गते पोखरा रंगशालामा नवौं वृहत राष्ट्रिय खेलकुदको समापन गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १०औं संस्करण कर्णालीमा २०८१ मंसिर २ देखि ९ गतेसम्म हुने घोषणा गरेका थिए ।

मन्त्रीपरिषद्को निर्णयअनुसार त्यस्तो घोषणा गर्नुका साथै समापन समारोहका प्रमूख अतिथि देउवाले समयमै १०औं वृहत राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारीसहित कर्णाली प्रदेशलाई झण्डा सुम्पिएका थिए । तर १०औं राष्ट्रिय खेलकुदको मिति तीन पटक सरिसकेको छ ।  

पछिल्लो पटक यही जेठ ३ देखि १० गतेसम्मका लागि नयाँ मिति तोकिएको थियो । यस पटक पनि हुन नसकेको १०औं राष्ट्रिय खेलकुदको नयाँ मिति तोकिएको छैन ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||