कार्तिक १३, २०८२ बिहीबार | १३:५४:५७
अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनपिएलका लागि क्यान र गोल्छा ग्रुपबीच सम्झौता युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा लोरियन्टसँग बराबरीमा रोकियो पिएसजी इन्टरको सहज जित पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि नजिक वेस्ट इन्डिजलाई बंगलादेशविरुद्धको ट्वान्टी-२० शृंखला कारवाओ कपको चौथो चारणबाटै बाहिरियो लिभरपुल

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड स्थगित

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण स्थगित भएको छ ।

अवार्ड कार्यक्रम भदौ २८ र २९ गते पोखरामा हुने तय थियो । पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकाले अवार्ड स्थगित गरिएको मञ्चले जनाएको छ ।

‘नेपाल खेलकुद पत्रकार मञ्चले यही भदौ २८ र २९ गते पोखरामा आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ कार्यक्रम स्थगित गरिएको जानकारी गराउन चाहन्छौं । जेन जी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटनाक्रमका कारण देशको अवस्था सामान्य नभएकोले यस्तो समयमा स अवार्ड आयोजना गर्नु सान्दर्भिक हुने देखिन्न,’ मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मञ्च परिवार अवार्डमा सहभागी हुने तयारी गरिरहेका खेलाडी, खेलकर्मी र अन्तर्राष्ट्रिय पाहुनाहरूमा पर्न असुविधाका लागि क्षमा चाहन्छ। स्थिति सहज भएपछि स्पोर्टस अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी गराइने छ ।’


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain