फाल्गुन १९, २०८२ मंगलबार | २३:००:२०
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने

काठमाडौं । सन् २०३० को कमनवेल्थ गेम्स भारतमको अहमदावादमा हुने भएको छ ।

कमनवेल्थ गेम्सको कार्यकारी बोर्डले प्रतियोगिताको आयोजना स्थालमा अहमदाबादलाई छनोट गरेको हो । अब नोबेम्बर २६ मा स्कटल्यान्डको ग्लासगोमा हुने बैठकबाट यसको अन्तिम फैसला हुनेछ ।

‘कमनवेल्थ गेम्म २०३० को आयोजनका लागि भारतको अहमदाबादलाई छनोट गरिएको छ,’ कमनवेल्थ गेम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

कमनवेल्थ गेम्स दोस्रो पटक भारतमा हुन लागेको हो । यसअघि सन् २०१० मा दिल्लीमा यो प्रतियोगिता आयोजना गरिएको थियो ।

सन् २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डको स्कटल्यान्डको ग्लासगोमा हुँदैछ । ७४ टोलीका करिब ३००० हजार खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा १० खेल समावेश गरिएको छ ।

कमनवेल्थ गेम्समा समावेश गरिने खेल
एथलेटिक्स/ पारा एथलेटिक्स (ट्रयाक र फिल्ड मात्र) ,पौडी पौडी, कलात्मक जिमनास्टिक्स, ट्रयाक साइकल पारा ट्रयाक साइकल, नेटबल, भारोत्तोलन/पारा भारोत्तोलन, बक्सिङ, जुडो, बाउल्स पारा बाउल्स, ‘थ्री बाइ थ्री’ बास्केटबल र थ्री बाइ थ्री’ ह्वीलचेयर बास्केटबल


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||