काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपिएलको खेलतालिका सार्वजनिक गरेको हो ।
मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ । पहिलो खेलसहित लिग चरणका १९ खेल फ्लडलाइटमा खेलाइनेछ ।
लिग चरणका खेलहरु मसिंर २१ सम्म चल्नेछन् । त्यसपछि क्वालिफायर र इलिमिनेटरका दुई खेल अनि फाइनल हुनेछ । यी सबै खेल पनि फ्लडलाइटमा हुनेछन् ।
यस्तो छ खेल तालिकाः
भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder
