चैत्र ५, २०८२ बिहीबार | २३:२६:३७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

थाइल्यान्डमा नेपाली रोलर स्केट टोली दोस्रो

प्रतियोगितामा सहभागी भएर फर्किएको टोललिाई स्वागत गरिदै ।

काठमाडौं । थाइल्यान्ड सम्पन्न रोलर स्केट इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा नेपालले दोस्रो स्थान हासिल गरेको छ ।

सेप्टेम्बर २० देखि २५ सम्म भएको प्रतियोगितामा नेपालले २० स्वर्ण, ६ रजत र ४ कांस्य पदक जितेको नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।

प्रतियोगितामा नेपालबाट कुनाल कामत, गोविन्द गोयाल, इशाना शर्मा र आध्या शर्माले सहभागिता जनाएका थिए ।

कुनालले १४ इभेन्टमा भाग लिँदै ११ स्वर्ण र ३ कांस्य पदक जिते  । उनले ‘प्लेयर अफ दी इयर’को ट्रफी पनि हासिल गरेको संघका सचीव दिनेश बजगाईले बताए।

गोविन्दले ६ इभेन्टमा भाग लिँदै समान ३ स्वर्ण र रजत,  इशाना शर्माले ७ इभेन्टबाट समान ३ स्वर्ण, ३ रजत तथा १ कांस्य पदक जिते ।  

यसैगरी आध्या शर्माले सहभागिता जनाएका तीनै इभेन्टमा स्वर्ण पदक जितिन् ।

प्रतियोगतामा भारत पहिलो र फिलिपिन्स तेस्रो स्थानमा रहे ।

टोली मंगलरबारै स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीमा महासचिव निलेन्द्रराज श्रेष्ठ लगातयतले स्वागत गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो