कार्तिक ११, २०८२ मंगलबार | ०८:४०:०२
एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा

रोलर स्केटः राजन र निर्जलालाई उपाधि

महिलतर्फ महिला पदक विजेतालगायत ।

काठमाडौं । तेश्रो राष्ट्रिय फ्रिस्टाइल रोलर स्केट प्रतियोगिताको उपाधि राजन मगराती र निर्जला श्रेष्ठ जितेका छन् ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला च्याम्पियन बने ।

गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यसैगरी महिलामा सन्ध्या मगरले दोस्रो निमिषा तामाङले तेस्रो स्थान हासिल गरे ।

दुवैतर्फका शीर्ष तीनले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

पुरुषमा ४० तथा महिलामा १० खेलाडी प्रतियोगिताको मुख्य प्रतिस्पर्धाका लागि छानिएका थिए ।

शनिबार सम्पन्न छनोट चरणमा पुरुषतर्फ २५० तथा महिलतार्फ १५० खेलाडी सहभागी थिए

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्लाइबिङ संघका अध्यक्ष रमेश पौडेल, आयोजक संघका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कृत गरे ।

अध्यक्ष खनालले यसै प्रतियोगिताको प्रदर्शनलाई आधार मानी समान पाँच पुरुष÷महिला गरि १० खेलाडीलाई दक्षिण कोरियामा हुने एसियन रोलर डारबी प्रतियोगितामा सहभागी गराइने जानकारी गराए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain