चैत्र १८, २०८२ बुधबार | ०३:४५:१६
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

नेसनल स्पोर्टस क्लाइम्बिङ च्याम्पियनसिप सुरु

काठमार्डौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसिएसए) को आयोजनामा शुक्रबारदेखि नेसनल स्पोर्टस क्लाइम्बिङ च्याम्पियनसिप सुरु भएको छ ।

वोङ्छु पिक एण्ड मुसा मसला मुख्य प्रायोजक रहेको  प्रतियोगिताको औैपचारिक उद्घघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए ।  गरेका छन् ।

उद्घाटन समारोहमा संघका अध्यक्ष रमेश पौडेल वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेलगायतको उपस्थिति  थियो ।

शनिबार सम्पन्न हुने ६ जना महिला र १३ जना पुरुष गरी कूल १९ खेलाडीको सहभागिता छ । पहिलो दिन पुरुषको बोल्डरिङ र लिडको क्वालिफाइनर राउन्ड पूरा भएको छ ।  आठ जना  फाइनल चरणका लागि छनाेट भएका छन् ।

प्रतियोगिता पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन भैरहेको छ ।

राष्ट्रियस्तरको प्रतियोगिता क्लाइम्बिङ स्पोर्टस अन्तर्राष्ट्रिय महासंघको विधि अनुसार वोल्डरीङ र लिड क्लाइम्बिङ अनुशासनमा पहिलो पटक नेपालमा खेलाइएको संघका महासचिव सन्तोष मादेनले जानकारी दिएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो