चैत्र १३, २०८२ शुक्रबार | ०३:१०:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा

काठमाडौं । द स्केट ल्यान्डको आयोजनामाअसोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।

आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता ५ किलोमिटरको दुरी छ ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा  हुने प्रतियोगितामा नेपाल, भारत र युएईका गरी २०० खेलाडीले सहभागिता जनाउने आयोजक द स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले  मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताका शीषै तीनले क्रमशः ५० हजार रुपैयाँ स्केट सुज, सेफ्टी गियर, ३० हजार रुपैयाँ र स्केट सुज तथा १५ हजार रुपैंया र सेफ्टी गियर प्राप्त गर्नेछन् ।

भारतबाट ५० बढि खेलाडी प्रतिस्पर्धाको लागि आउने बताइएको छ ।  नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल यो प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले व्यावसायिक रुप लिन कोशेढुंगा सावित हुने बताए ।

उनले नेपालमा स्केटका विभिन्न १२ वटा इभेन्ट्स रहेको र त्यसमा इनलाइन स्केटको नयाँ विधामा खेलाडीको ब्यापक सम्भावना रहेको धारणा राखे ।

तीन वर्ष अगाडि स्थापना भएको द स्केट ल्यान्डका संस्थापक राईले अब नियमित रुपमा प्रतियोगिता गर्ने र इनलाइन स्केट खेललाई सक्रिय बनाउने बताए ।

उनले भने, ‘नेपालमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा एक्सपोजर दिइ पदक भित्राउने हाम्रो लक्ष्य हो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो