माघ ११, २०८२ आइतबार | ०९:२६:२६
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट नेपालमा हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । भेलोसोलुसन युसिआइ पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट नेपालमा हुने भएको छ ।

प्रतियोगिता जेठ १७ गते ललितपुरको ट्रयाकमा हुनेछ । यो प्रतियोगिता जिरो लेभल एमटिबी स्कुल र हियालयन सिंगल ट्रयाकले ललित महानगरपालिका र वडा नंम्बर-१ को सहकार्यमा गर्न लागेका हुन्  ।

युनियन साइक्लिस्ट इन्टरनेसनल र नेपाल साइकल संघको मान्यता प्राप्त प्रतियोगिताबाट एलिट पुरुष तथा महिलातर्फका शीर्ष चार खेलाडीले विश्व च्याम्पियनसिपमा स्थान पक्का गर्नेछन् । 

यसैगरी प्रतियोगितामा मास्टर्स, जुनियर र युथ स्पर्धा पनि समावेश गरिएको छ। भेलोसोलुसन युसिआइ पम्प ट्रायक विश्व च्याम्पियनसिप स्विट्जल्यान्डमा हुनेछ ।

पम्प ट्रयाक रेसिङ भनेको के हो ? 

पम्प ट्रयाक रेसिङ एउटा छिटो र रमाइलो साइकलिङ खेल हो । यो खेलमा विशेष रूपमा बनाइएको ट्रयाकमा प्रतिस्पर्धा हुन्छ ।

व्यक्तिगत रूपमा प्रतिस्पर्धा हुने यस ट्रयाकमा स्मुथ मोड, रोलर, र जम्पहरू हुन्छन् । जहाँ खेलाडीले प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै गति बढाउनु पर्छ ।  


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate