काठमाडौं । राष्ट्रिय फ्रि-स्टाइल रोलर स्केट प्रतियोगिताको तेस्रो संस्करण आगामी शनिबार र आइताबार हुने भएको छ ।
गल्फुटार स्केटपार्कमा हुने प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीको सहभागिता रहने आयोजक नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
फ्रि-स्टाइलमा पुरुष/ महिला वेस्ट ट्रिक र विस्ट रन विधा समावेश छ । वेस्ट ट्रिक र रनमा गरेको प्रदर्शनका आधारमा शीर्ष तीन छानिने छ ।
दुवैतर्फका शीर्ष तीनले क्रमशः १५, १० र ५ हजार रुयैयाँ प्राप्त गर्नेछन् ।
भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1