माघ ११, २०८२ आइतबार | ०९:२५:४४
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

नेपाल एडभेन्चर रिनङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर।

काठमाडौं । विश्व स्काइ रनिङ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव भएकाे छ ।

नेपाल एडभेन्चर रिनङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले शनिबार इटालीमा भएको अन्तर्राष्ट्रिय स्काइ रनिङ महासंघ (आइएसएफ) को वार्षिक साधारणसभामा आगामी वर्ष हुने विश्व स्काइ रनिङ आयोजनाकाे जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका हुन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका पूर्व सदस्य कुँवरका अनुसार आइएसएफको अर्को बैठकले यस बारे निर्णय गर्नेछ ।

‘हामीले विश्व स्काइ रनिङ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपाललाई दिन प्रस्ताव गरेका छौं । उहाँहरू याे प्रस्तावमा सकरात्मक हुनुहुन्छ,’कुँवरले भने ,‘आइएसएफको अर्को बैठकले यस बारे निर्णय गर्छ । नेपालमा  गरेको गतिविधि, हाम्रो सक्रियता र अन्तर्राष्ट्रिय सहभागितालाई मध्यनजर गरी आइएसएफले यो जिम्मेवारी हामीलाई दिनेमा म पूर्ण विश्वस्त छु ।’


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate