कार्तिक ११, २०८२ मंगलबार | ०८:३८:३७
एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा

सैलुङ अल्ट्रा रेट शनिबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा\खेलाडी ।

काठमाडौं । सैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिबार हुने भएको छ।

सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता रामेछापमा हुन लागेको हो । आयोजका अनुसार प्रतियोगितामा महिला/ पुरुष खुला ५५ किमी र ५ किमी दौड समावेश गरिएको छ ।

दौड सुनापाति ३ साँदी डाँडाबाट सुरु भइ सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा सैलुङमा सम्पन्न हुनेछ।

एथलेटिक्स परिवार नेपालको प्रविधिक सहयोगमा हुने प्रतियोगिताको ५५ किमी दौडका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी चौथो हुनेले १० र पाँचौं स्थानमा रहनेले ५ हजार रुपैयाँ पाउने छन् । छैटौंदेखि १०औं स्थानमा रहनेलाई जनही १ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै ५ किमिको विजेताले १२, उपविजेताले ८ र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । यसैगरी चौथो र पाँचौं स्थानमा रहनेलाई क्रमशः ३ र दुई हजा तथा छैटौंदेखि १०औं स्थानमा रहनेलाई जनही १ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिताका लागि स्थिनियले २ सय तथा बाहिरबाट जानेले १००० रुपैयाँ तिरेर नाम दर्ता गर्न सक्नेछन् ।  प्रतियोगितामा विदेशीसहित करिब १५० जना खेलाडी सहभागी हुनेछन् ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain