चैत्र १४, २०८२ शनिबार | ०६:५३:३८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपालले माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने

प्रतियोगितामा नेपालको सहभागिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपालल पहिलो पटक विश्व माउन्टेन एन्ड ट्रेल रेसिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

नेपाल एडभेन्चर रनिङ महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा हुने प्रतियोतिमा नेपालको सहभागिता रहने जानकरी दियो ।

प्रतियोगितामा अपहिल माउन्टेन रन ६ किमि, क्लिसिक अप एन्ड डाउन माउन्टेन रन १४ किमि, छाेटाे ट्रेल ४५ किमि, लामो  ट्रेल ८२ किमि र यु २० अप एन्ड डाउन आठ किमि विधा समावेश गरिएको छ । 

यो प्रतियोगितालाई विश्व एथलेटिक्स, वर्ल्ड माउन्टेन रनिङ एसोसिएसन, इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन, इन्टरनेनिल एसोसिएसन अफ अल्ट्रारनर्स र रोयल स्पेनिस एथलेटिक्स फेडेरेसनको मान्यता प्राप्त छ ।

च्याम्पियनसिपमा सहभागिताका लागि नेपाल एडभेन्चर रनिङ महासंघले छनोट प्रतियोगिता गर्ने भएको छ । जसबाट १० खेलाडी छानिने छन् ।

नेपाली टोलीलाई अस्ट्रियस्थित डा.सिग्रिड फाउन्डेसनले प्रयोजन गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो