काठमाडौं । नेपाल सरकारले म्याट्रिक्स फाइट(एमएफएन) च्याम्पियन फाइटर रविन्द्र ढाँटलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
आइतबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रोत्साहस्वरूप ५ लाख रुपैयाँले सम्मान गर्न लागिएको प्रधानमन्त्री केपी ओली शर्माले सामाजिक सञ्जालामार्फत जानकारी दिए ।
रविन्द्रले भारतको नोयडामा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा घरेलु खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको उपाधि जितेका थिए । बझाङका रविन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर हुन् ।
यस्तै, उनका प्रशिक्षक दिविजपिया लामालाई पनि २ लाखसहित सम्मान गरिने ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND