माघ २, २०८२ शुक्रबार | १७:२३:१२
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

मञ्जुश्री ट्रेल रेस चैत पहिलो साता

फाइल तस्विर ।

काठमाडौं  । मञ्जुश्री ट्रेल रेस (एमटिआर)को पाँचौ संस्करण चैत १ देखि ३ गतेसम्म हुने भएको छ।

आयोजकका अनुसार यसपालि ३७१ नेपाली र १३१ विदेशी गरि ५०२ जनाको सहभागता रहनेछ । जसमध्ये पुरुष धावक ४०८ र महिला धाविका ९४ जना छन् ।

प्रतियोगितामा १०० माइल्स, १००, ५०, ३० र १० किमी  दौड समावेश छन् । १०० माइल्स स्वयम्भू, १०० किमी रेस नगरकोटको सेरेन रिसोर्ट,  ५० किमी रेस गोदावरी, तथा ३० किमी रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछन्। सबै रेस सिङगलल ट्री स्थित पवना हाउसमा पुगेर समाप्त हुनेछन् ।

मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको छनोट पनि हो । प्रतियोगिताका विजेताले भियतनामा हुने एसिया ट्रेल मास्टर्समा सहभागिता जनाउन पाउनेछन् । सन् २०२३ मा रशिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए ।

मन्जुश्री ट्रेल रेसअन्तर्गत १०० माइल्सका शीर्ष तीनले क्रमशः ७५ हजार, ४० हजार र २० हजार प्राप्त गर्नेछन् ।

यस्तै १०० किमीका शीर्ष तीनलाई  ५०, २५ र १५ हजार तथा ५० किमी शीर्ष तीनलाई क्रमशः ३०, १५ र १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यता ३० किमीका शीर्ष तीनले क्रमशः २०, १० र ५ हजार  रुपैयाँ पाउँदा १० किमीमा भने नगद पुरस्कार राखिएको छैन ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate