माघ ११, २०८२ आइतबार | ०९:२६:०५
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं ।  नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ एसोसिएसन (एनएसएसए) को आयोजनामा आठौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते ( शुक्रबार र शनिबार) हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएसएका अध्यक्ष अच्युत खनालले  प्रतियोगितामा फ्रिस्टाइल विधा अन्तर्गत उत्कृष्ट ट्रिक र उत्कृष्ट दौड विधा समावेश गरिएको जानकारी दिए । प्रतियोगितामा २५० पुरुष र १५० महिला गरि ४०० स्केटरले प्रतिस्पर्धा गर्ने अपेक्षा आयोजकको छ ।

टोखास्थित स्केटर्स नेपाल स्केटपार्कमा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । छनोट प्रतियोगिता शुक्रबार तथा मुख्य प्रतियोगिता शनिबार हुनेछ।

पुरुष तथा महिला दुवै विधाका शीर्ष तीनले २५ , २० र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate