माघ ३, २०८२ शनिबार | ०२:१९:४५
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया

जिरी मेनियाबारे जानकारी गराउँदै आयोजकहरु । तस्बिरः खेलाडी

काठमाडौं । राइडिङ टुरिजम प्रवर्धन गर्दै आएको रोयल इन्फिल्डको सहकार्यमा काठमाडौं लिजेन्ड्सले यही चैतको मध्यमा जिरी मेनिया गर्ने भएको छ ।

जिरी भ्रमण वर्ष २०२५ को छेकोमा गरिन लागेको कार्यक्रममार्फत नेपाल, भारत, दक्षिण अफ्रिका, अमेरिका र फ्रन्स लगायतका देशबाट २ सयको हाराहारीमा राइडरहरु रोयल इन्फिल्डको बाइक चढेर जिरी पुग्नेछन् ।

कार्यक्रम यही चैत १५ देखि १७ गतेसम्म हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । ठूलो संख्यामा राइडरहरु पुग्ने कार्यक्रमका लागि रोयल इन्फिल्डको नेपाल प्रतिनिधि अल्फा अटोमोटिभ, जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटल व्यावसायी संघलगायतका स्थानीय संस्थाहरुले सहकार्य गर्नेछन् ।

आयोजक काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवालेले जानकारी गराएअनुसार राइडरहरुले जिरी मेनिया दौरान जिरी क्षेत्रका पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछन् । स्थानीय सांस्कृतिक कार्यक्रमका साथै जिरीमा सहभागी राइडरहरुको मनोञ्जनका लागि लाइभ ब्यान्ड र डिजेलगायतको पनि व्यवस्था गरिएको बताइएको छ ।

जिरी मेनिया दौरान सहरमा विभिन्न खेल तथा सांस्कृतिक कृयाकलापहरु पनि आयोजना गरिनेछ । जहाँ प्रवेश निशुल्क हुने आयोजकले बताएको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate