कार्तिक २५, २०८२ मंगलबार | ०५:५३:३०
एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार एनपिएलका यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो पुलिसलाई झापा महिला गोल्डकपको उपाधि नेपाल आइपुगे जोहन सिम्पसन एन्फाले बैठक ‘लाइभ’ नगरेपछि खेलाडीले गरे बैठक बहिस्कार

रोयल इन्फिल्डका पाँच नयाँ मोडल सार्वजनिक

काठमाडौं । एडभेन्चर राइडिङमा अग्रणी ब्राण्ड रोयल इन्फिल्डले क्लासिक ३५० पाँच नयाँ भेरियन्ट नेपालमा बिहीबार सार्वजनिक गरेको छ । 

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक प्रतिनिधि अल्फा अटोमोटिभले बिहीबार एक कार्यक्रमका बीच नयाँ भेरियन्टका बाइक सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक गरिएका भेरियन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् । हेरिटेज सिरिजको मुल्य ५लाख ५५ हजार तोकिएको छ भने हेरिटेज प्रिमियम किन्न ग्राहकले ५ लाख ६६ हजार रुपैयाँ तिर्नुपर्नेछ । 

यसैगरि सिग्नलको ५ लाख ६६ हजार, डार्कको ५ लाख ७३ हजार र क्रोमको ५ लाख ७९ हजार रुपैयाँ मुल्य तोकिएको कम्पनीले जनाएको छ । 

पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको नयाँ बाइक सात रंगमा उपलब्ध हुने र यसको मुल्य ५ लाख ५५ हजार रुपैयाँबाट सुरु हुने अल्फा अटोमोटिभले जनाएको छ । 

कम्पीनका प्रमुख वाणिज्य अधिकृत श्री यदविन्दर सिंह गुलेरियाले नयाँ भेरियन्टका बाइक सार्वजनिक गर्दै नयाँ उत्पादनले रोयल इन्फिल्डलाई आफ्ना उत्पादनमा सुधार र निखार ल्याउन प्रेरित गरेको बताए । ‘नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरिङले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास लिएका छौं,’ गुलेरियाले भने । 

भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । 

‘यो मोडलले इनफिल्ड स्वरूपको इतिहास र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यसले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिब्लाई थप रोमाञ्चित बनाउने छ,’ अल्फा अटोमोटिभद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder