चैत्र ८, २०८२ आइतबार | ०३:३७:१२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विश्व मुवाँथाइमा नेपाललाई दुई पदक

विश्व मुवाँथाइकी रजत विजेता सुमित्रा नगरकोटी (दायाँ) र कांस्य विजेता परिका बतास (बायाँ) प्रशिक्षकका साथ ।

काठमाडौं । नेपाललले २०औं डब्लुएमएफ विश्व मुवाँथाइमा दुई पदक जितेको छ ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतीका अनुसार थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा नेपाललाई सुमित्रा नगरकोटीले रजत तथा परिका बतासले कांस्य पदक दिलाए ।

महिला ५७ केजीमा सुमित्रा इटालीकी मिचेला पिन्नालाई पराजित गरी स्वर्ण नजिक पुगेकी थिइन् । तर उनी फाइनलमा ब्राजिलकी क्यामिला मोस्म्यानसँग निरास बनिन् ।

सुमित्राले भरातमा गत वर्ष भएको इन्डो–नेपाल प्रोफेसनल फाइटकी स्वर्ण पदक जितेकी थिइन् ।

महिला ४८ केजीको सेमिफाइनलमा क्याथ्रिन स्टेभेन्ससँग पराजित हुँदै परिकाले कांस्य पदकमा चित्त बुझाइन् । परिकाले विश्व मुवाँथाईको १९औं संस्करणमा भने स्वर्ण जितेकी  थिइन् ।

नेपालबाट ६ खेलाडी सहभागी भएकोमा अकेश केसी, मिलन तामाङ, गुमन घर्ती मगर र आशिष तामाङ पदकविहीन बने ।

टोलीको प्रशिक्षकमा राहुल मोक्तान रहँदा  सञ्जय राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

मार्च ९ देखि १८ सम्म भएको प्रतियोगितामा ३२ राष्ट्रका ३ सय ५२ खेलाडीले प्रतिस्पर्धा गरेको मुवाँथाइ संघले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो